शेयर बजारमा ‘ट्रेडर’ मालामाल !
काठमाण्डौ । केही वर्षअघि शेयर किनबेच गर्न ब्रोकर कार्यालयहरुमा टाठाबाठा,बुज्रुक व्यक्ति र निजी तथा सरकारी कार्यालयबाट अवकाशप्राप्त कर्मचारीहरु मात्रै देखिन्थे । अधिकांश ब्रोकर कार्यालय काठमाण्डौंमा मात्रै सीमित थिए । काठमाण्डौको पनि अनामनगर र पुतलीसडकमा ब्रोकरहरुको अड्डा नै थियो । देशकै प्रशासनिक नर्भ सेन्टरका रुपमा रहेको सिंहदरबारभित्रका सरकारी कार्यालयका...